म्याग्दीमा पहिरो अपडेट : २२ जना बेपक्ता, एक महिलालाई दुखु खोलाले बगायो

विकल्प न्युज/ बेनी म्याग्दी, २६ असार । अविरल बर्षाका कारण म्याग्दीमा हाल सम्म २२ जना बेपक्ता भएका छन् । भने एक जनालाई खोलाले बगाएको छ। वेपक्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा … Continue reading म्याग्दीमा पहिरो अपडेट : २२ जना बेपक्ता, एक महिलालाई दुखु खोलाले बगायो